बेसीशहरमा सिद्धार्थ बैंकको शाखा खुल्यो

145

चैत २७, लमजुङ– सिद्धार्थ बैंकले लमजुङको बेसीशहरमा नयाँ शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन बेसीशहर नगरपालिकाका मेयर गुमान सिंह अर्यालबाट भएको थियो । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले हालै बैंकले देशभर १४९ वटा शाखा ९४ एक्स्टेन्सन् काउन्टर सहित, १०० शाखारहित बैंकिङ्ग सेवा संचालन गरिरहेको छ ।