तोते बोलीले बिग्रीयो कामः सबै भए हैरान ( भिडियो सहित)

182

बैशाख १,
भक्तपुर । एक महिना अगाडि देखि युटुव च्यानल मार्फत आफ्नो हास्य ब्यङ्गयको धाराबाईक श्रिङ्खला प्रस्तुत गर्दै आएको भक्तपुरको पहिलो कमेडियन ग्रुप दी ब्यङ्ग ब्याइजको मापसे, आइईरन जुस् पछि चौंथो प्रस्तुती युटुवमा सार्वजनिक गरेको छ। गत हप्ता सार्बजनिक भएकै भागको बाँकी अंश सार्बजनिक गरेको र सो भाग धाराबाहिक रुपमा सार्बजनिक गरिने निर्माण पक्षले जानकारी दिएको छ। चाँगुनारायण फिल्स् प्रालिले निर्माण गरेको हो । सरोज अधिकारिको कथा र नवीन गिरिको निर्देशन रहेको उक्त भिडियो मा पत्रकार एवं कलाकार जयराम बास्तोला, जगतबन्धु बास्तोला (जंगे) , नबिन गिरी, तुल्सीमाया कोजु (बास्तोला) सरोज अधिकारी, रोशन के।सी, सचेत लामिछाने रोमश के सी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।