लुक्लामा हवाईजहाज र हेलिकोप्टर ठोक्किदाः २ जनाको मृत्यु

77

वैशाख १, काठमाडौं । लुक्ला विमानस्थलमा समिट एयरको जहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ। घटनाको बारे थप विवरण आउन बाकीँ छ ।