श्रीलङ्का आक्रमण : एयरपोर्टमा थप एक बम फेला

141

बैशाख ९,
काठमाडौं । श्रीलंका विमानस्थलमा बम फेला परेको छ । कोलम्बो एयरपोर्टभित्र जाँच गर्ने क्रममा श्रीलंकाका सरक्षाकर्मीले थप एक बम फेला पारेका छन् । विमानस्थलमा बम भेट्टिटएपछि सेनाको डिस्पोजल टोलीले बम निस्क्रिय पारेको थियो । आइतबार भएको श्रृङ्खलाबद्ध बिसफोटन पछि सुरक्षाकर्मीले शंकास्पद स्थानहरुमा सुरक्षा जाँच बढाएका छन् ।