यी हुन् सिस्नुका फाइदा

336

-मुटु तथा मधुमेहसम्बन्धी रोगका लागि प्रभावकारी हुन्छ ।
-गर्भवती तथा सुत्केरी महिलाका लागि अति नै फाइदाजनक हुन्छ ।
-सिस्नुले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।
-कपाल सिल्की बनाउनुका साथै झर्न रोकिन्छ ।
-अनुहारलाई चम्किलो बनाउनुका साथै दाग हटाउँछ ।
-डिएनए नष्ट हुनबाट बचाउन सिस्नुले भूमिका खेल्छ ।
-पिसाब संक्रमण हुनेहरूले पनि सिस्नु खानाले धेरै फाइदा गर्छ ।
-शरीरमा एलर्जी हुनेहरूका लागि सिस्नुले धेरै राम्रो काम गरेको हुन्छ ।
-नयाँ रगत बन्नका लागि पनि सिस्नुले धेरै भूमिका खेलेको हुन्छ ।
-सिस्नुको परिकार नियमित खानाले जिउ दुख्ने समस्या समाधान हुन्छ । – नयाँ पत्रिका