तुल्सी ब्युटी केयर एण्ड ट्रेनिङ सेन्टर संचालनमा

168

बैशाख २८,
भक्तपुर । सौन्दर्यकमी तुल्सीमाया कोजु (बास्तोलाले) भक्तपुर महालक्ष्मीस्थानमा तुल्सी ब्युटी केयर एण्ड ट्रेनिङ सेन्टर संचालनमा ल्याएकीछिन् । भक्तपुर नगरपालिका वडा नम्बर १० बेखालमा आज आइतरबारबाट संचालनमा आएको यस ब्युटी केयरमा केही अफर समेत घोषणा गरेको छ । पार्टि मेकअप, दुलही मेकअप, रिसेप्सन मेकअप, मोडल मेकअप लगाएत सम्पुर्ण प्रकारको मेकअप गर्ने उनले बताइन् । यो सेन्टरले घरमा नै आएर सेवा दिने समेत तयारी गरेको छ । आगामी जेठ ५ गतेसम्म आउने महिलाहरुलाई विभिन्न कुरामा छुट दिइने कोजुले जानकारी दिएकी छिन् ।