कोरियामा बुद्धजन्यतीको तयारी यस्तो हुदैं( फोटो र भिडियो हेर्नुहोस्)

202

जितेन्द्र श्रेष्ठ
बैशाख ३०,
कोरिया । नेपालमा यहिँ जेठ ४ गते मनाइने भगवान बुुद्धको जन्मदिनको विश्वका अन्य देशमा समेत मनाइन्छ । बुद्धधर्मावलिम्बहरुको रहेका जापान, दक्षिण कोरिया, थाइल्याण्ड, बर्मालगायतका देशहरुमा बुद्ध जयन्ती मनाइन्छ ।

कोरियामा बुद्धजन्यतीको तयारी यस्तो हुदैं: