समुन्द्री किनारामा खुलेकी स्वस्तिमा (फोटो फिचर)

513

बैशाख ३१,
काठमाडौँ । नायिका स्वस्तिमा खड्का गत साता फिल्म ‘बुलबुल’को विशेष प्रदर्शनीमा सहभागी हुन अष्ट्रेलियाको सिड्नी पुगेकी थिइन् । दोस्रो पटक अष्ट्रेलिया भ्रमणमा रहेकी उनी ‘बुलबुल’को दुई शो मा सहभागी भइन् ।

बाबा एजुकेशन कन्सल्टेन्सी र आरकेएस अष्ट्रेलियाले यो शोलाई प्रस्तुत गरेको थियो भने फिल्मलाई इनरिच ऐजुकेसन कन्सल्टेन्सीले अष्ट्रेलिया पुर्याएको थियो । ४ दिनको छोटो बसाइमा स्वस्तिमाले ‘बुलबुल’ शोमा सहभागीता सँगै त्यहाँको समुन्द्र तटमा मस्ती पनि गरिन् । सुमन्द्री किनारामा स्वस्तिमा टु पिसमा निकै बोल्ड देखिएकी छिन् ।