उदाउँदै गरेकी टेवुलटेनिश खेलाडी पबित्रा

209

डिलकुमारि नेपाल,जेठ ८,
दाङ । उदाउँदै गरेकि टेवुलटेनिश खेलाडी पबित्रा खनाल हेदा हासिलि मुहारकि छिन् । सानै देखि अङ्कल र मम्मीको प्रेरणाले पाएर काठमाडौमा प्ररायुसंघले आयोजना गरेको टेवुलटेनिस खेलबाट खेल शुरु गरेकि खनाल विभिन्न क्षेत्रीय र राष्ट्रिय खेल समेत खेलेकि छिन् । सहज रुपमै टेबुलटेनिस खेल्न र सिकाउन अब्बल छिन् । हाल उनी दाङमा घर अगाडि प्लाईकोको बोडमा केटाकेटी जम्मा गरि सिकाउन ब्यस्त हुन्छिन् । सबै स्थानियहरु उनिलाई प्रशसा गने गरेको सिताराम शर्र्माले बताए । प्रशिक्षक केशव श्रेष्ठले र दाजु अरुण लहरे उनिलाई खेल्नु पछर्‌ भनि उर्जा थपेको पाईन्छ ।

राष्ट्रिय खेलकुदमा समेत मेडल लिष्ट रहेकि उनि हाल उनी पटियाला स्थित नेता सुवास जि खेल किडा स्थानमा प्रशिक्षण लिदैँ छिन् । उनिले टेलिफोन मार्फत यस प्रशक्षण लिन पाउँदा अब नेपालमा धेरै कुरा सिकाउन सकिन्छ भनेर पत्रकार डिलकुमारि नेपाललाई बताईन् । खेलक्षेत्रमा उनिले केही गनु पछ भन्ने अठोट का साथ अघि बढेको बताउँछिन् ।