प्रीयंका कार्कीको साथिहरुसंग बिकिनीरुप

162

जेठ ८, पोखरा । गर्मीको मारमा सबैजना परेका छन् । यता नायिका प्रीयंका कार्कीलाई पनि यो गर्मीले सताउन छोडेन । त्यसैले गर्मी भुलाउन आफ्नो नजिकको साथिहरु संग पोखरा नजिकैको रुपाकोट पुगेकी छिन् । पुगेर गर्मी भुलाउन रुपाकोट रिसोर्टको स्विमिङ पुलमा बिकिनी फोटो खिच्दै आफ्नो सामाजिक संजाल फेसबुक र ईन्स्टाग्राममा सार्बजनिक गरेकी छिन् ।
जहाँ आफू र आफ्ना साथिहरु संग मस्ती गरि गर्मी भुलाईरहेको देख्न सकिन्छ । उनको सो तस्वीरलाई उनका पति आयुष्मान देशराजले कैद गरेका हुन भनेरकी भनेर अनुमान गरिएको छ ।
तस्विरः