विद्यार्थीको कुटाइबाट प्रधानाध्यापकको फुट्यो आँखा

89

जेठ ९,
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरकाे अनाथ र गरिब परिवारका बालबालिकालाई होस्टलमा राखेर पढाउँदै आएका विद्यालयका प्रधानाध्यापक निर्मल तामाङको विद्यार्थीको कुटाइबाट आँखा फुटेको छ । विद्यार्थी र अभिभावकको झगडा छुट्टयाउन जाँदा प्रधानाध्यापक तामाङको आँखा फुटेको हाे ।