प्रधान प्यानलबाट प्रमोद श्रेष्ठ विजयी

349

चैत २९, काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर समूहतर्फको उपाध्यक्षमा किशोर प्रधान प्यानलबाट प्रमोद श्रेष्ठ विजयी भएका छन् ।उनले ५३ मत ल्याएर गोल्छा समूहका दिनेश श्रेष्ठलाई ५ मतले पराजित गरेका छन्। श्रेष्ठको जितसँगै उपाध्यक्षमा प्रधान समूहले खाता खोलको छ ।गोल्छा समूहबाट जिल्ला नगरको केन्द्रीय सदस्यमा भने उमेश डालमियाले सबैभन्दा बढी ८९ मत ल्याएका छन् ।