महिलाको ओठमा रौं हटाउने घरेलु उपचार

345

Woman bleaching facial hair
Woman bleaching facial hair

एजेन्सी । कतिपय महिलाको माथिल्लो औठमा जुंगाको रेखी जस्तो देखिने कालो जुंगाको रेखा देखिन्छ । यी रौं पुरुषको जस्तो ठूलो नभए पनि महिला अनुहारमा अस्वभाविक देखिन्छ ।
महिलको शरिरमा पुरुष हर्मन एन्ड्रोजन बढी भयो भने यो समस्या देखिन्छ । यो हर्मनले ओठ लगायत महिलाका शरिरभर रौं पलाउछ । एशियाली र अफ्रिकी मुलका महिलामा यस्तो समस्या बढी देखिन्छ । त्यस्तै वंशानुगत समस्याका कारण पनि महिलामा बढीमा मात्रामा रौं पलाउछ ।
कुनै निश्चित औषधीको अशर र पोलिसाइटिक ओभरी सिन्ड्रोम ९पीओएस० ले पनि केही महिलाको अनुहारमा रौं पलाउछ ।
ओठको रौं हटाउने घरेलु उपाय
दुध र बेसारः दुध र बेसारको प्याकले ओठको अनावश्यक रौ हटाउन सकिन्छ । एक चिया चम्चा दुधमा एक चिया चम्चा बेसारलाई मिसाएर बनाएको पेस्टलाई रौ आएको ठाँउमा दलेर आधा घन्टापछि चिसो पानीले पखाल्दा लामो समय रौं पलाउदैन ।
पानी र बेसारः दुधको सट्टा पानी नै पनि प्रयोग गर्न सकिन्छ । यो उपाय निकै प्रभावकारी हुन्छ । दुई चम्चा बेसारलाई दुई चम्चा पानीमा मिसाएर बनाएको पेस्टलाई राम्रोसँग मिसाएर माथिल्लो ओठमा दल्दा यसले अप्रत्यासित परिणाम दिन्छ । पेस्टलाई करिब ३० मिनेटसम्म ओठमा राखेर बिस्तारै घोट्नुपर्छ । आधाघन्टापछि बिस्तारै चिसो पानीले पखाल्नुपर्छ ।
अन्डाको सेतो भागः अन्डाको सेतो भाग दलेर पनि रौं हटाउन सकिन्छ । अन्डामा प्रोटिनको मात्रा बढी हुन्छ जसले छालालाई धेरै फाइदा गर्छ । एक चम्चा सेतो अन्डालाई एक चम्चा चिनी र एक चम्चा गहुको पिठोमा मिसाएर बनाएको पेस्टलाई माथिल्लो ओठमा लगाएर आधा घन्टपछि सो पेस्ट उक्काउदा लामो समयसम्म रौं आउदैन् ।
रमा अस्वभाविक देखिन्छ ।